काठमाडौं, १४ बैशाख । सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ ।सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाडौं उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘एक हप्तासम्म हेर्ने र अवस्थाको ...