काठमाडौँ, ७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने तयारी गर्नुभएको छ ।शनिबारदेखि देउवाले प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरिरहनु भएको छ । भदौमा हुने महाधिवेशनमा फेरि सभापति उठ्ने तयारीका बारेमा ...