काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रीहरूको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको फैसला संविधानविपरीत भएको बताउनुभएको छ । सर्वोच्चको आदेशपछि पदमुक्त भएर मंगलबार बालुवाटार पुगेका मन्त्रीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले अदालतभित्र राजनीति भएको बताउनुभयो । उहाँले अदालतको आदेश संविधानविपरीत भए ...