काठमाडौं, ३ असार । सर्वोच्च अदालतको आदेशपछि प्रतिनिधि सभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थिति हुनुभएको छ । सर्वोच्च अदालतबाट असार २८ गते प्रतिनिधि सभा पुनस्स्थापना भएसँगै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लाग्नुभएको छ । यसअघिको पुन स्थापित ...