काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री प्रधानमन्त्री देउवाले जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन । उनले खोप केन्द्रको निरिक्षण ...