Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा एक सय अंकको गिरावट आएको छ । दिउँसो साढे १ सम्ममा बजारमा एक सय अंकको गिरावट आएको हो । ४.२० प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २२ सय ६६ अंकमा आइपुगेको छ । यसक्रममा अहिलेसम्म २ ...