काठमाडौं । नेपालमा पनि कोरोनाको नया“ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । मंसिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई विदेशी नागरिकहरुमा ओमिक्रोन पुष्टि भएको हो । नया“ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो पटक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह ...