काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ ।यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो । तर माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णु ...