काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा बैठकअघि संघीय संसद् भवनमा बसेको कार्यव्यवस्थाको बैठकले ११ सदस्यीय महाअभियोग प्रस्ताव अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो । निर्णयानुसार दलहरूले ...