काठमाडौँ, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा अन्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै उहाँले के का लागि हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको भन्दै प्रश्न गर्नुभयो । उहाँले ...