Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौँ, २६ फागुन । बिहीबार सुनको भाउ प्रतितोला साढे ३ हजार रुपैयाँ घटेको छ । बुधबार नयाँ मूल्य रेकर्ड बनाएको सुन बिहीबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा झरेको छ । बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भई उच्च मूल्य रेकर्ड कायम ...