ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै दिन ३५ सयले घट्यो सुनको मूल्य


एबीसी / संवाददाता
फाल्गुन २६, २०७८ बिहीबार   २ : ४१   बजे

काठमाडौँ, २६ फागुन । बिहीबार सुनको भाउ प्रतितोला साढे ३ हजार रुपैयाँ घटेको छ । बुधबार नयाँ मूल्य रेकर्ड बनाएको सुन बिहीबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा झरेको छ । बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भई उच्च मूल्य रेकर्ड कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ मूल्यको उच्च रेकर्ड बनेको थियो । बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १४५० रुपैयाँ मूल्य कायम भएकोमा बिहीबार १४०५ मा झरेको छ । बुधबार चाँदीको भाउले पनि उच्च मूल्य रेकर्ड बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भएको उतारचढावअनुसार नेपालमा दैनिक रुपमा नयाँ मूल्य तय गरिँदै आएको छ । महासंघका अनुसार रुस र युक्रेनको द्वन्द्वका कारण केही सातादेखि सुनको मूल्यमा असर परेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group