ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा कोरोनाका लागि लगाइएका सबै प्रतिबन्ध हटे


एबीसी / संवाददाता
फाल्गुन २०, २०७८ शुक्रबार  ६ : १८ बजे

काठमाण्डौ, २० फागुन । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्नको लागि उपत्यकामा लगाइएका सबै प्रतिबन्धहरु हटाइएको बताएकाे छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना निकालेर आजदेखि सबै प्रतिबन्धहरु हटाइएको जानकारी गराएका छन् । कोरोनाको तेस्रो महामारी सुरु भएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न प्रतिबन्धहरु लगाएका थिए । प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै लगेका जिल्ला प्रशासन कार्यालयहरुले आजदेखि लागू हुने गरी सबै प्रतिबन्ध हटाएका हुन् । यसअघि आम सभा जुलुस भेला र मेलाबाहेकका कार्यमा खुकुलो बनाएका थिए । यस्तै सपिङ मल, डिमार्टमेन्टल स्टोर आदि ठाउँमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्थ्यो ।

यस्तै डान्सबार, दोहोरी, नाचघर, क्लबजस्ता रात्रिकालीन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो । अब भने कोरोनाका कारण गरिएका सबै प्रतिबन्धहरु पूर्णरुपमा हटाइएको जिल्ला प्रशासन कार्यालयहरुले निकालेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com