काठमाडौँ, २० फागुन । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य हिजो बिहीवार मध्यरातिदेखि लागू भएको छ । निगमले हिजो बेलुका भारतीय आयल कर्पोरेसन्स ९आईओसी० ले पठाएको नयाँ मूल्य सूची सार्वजनिक गरेको थियो । नयाँ मूल्य सूचीअनुसार पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । ...