काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बढ्दो आर्थिक संकटका विषयमा संसदमा गम्भीर छलफल गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभामा बिहीबार आगामी बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धी विधेयक माथिको छलफलमा बोल्दै नेता रिजालले सरकार र प्रतिपक्ष नभनी सबै पक्ष अर्थतन्त्र संकटको विषयमा ...