काठमाडौ ९ असार । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौा–तराई मधेस द्रुत मार्ग ९फास्ट ट्र्याक०को प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले उपत्यका बाहेक तराईका जिल्लाहरुमा द्रुतमार्गका लागि जग्गा लिने प्रक्रिया सकिएको उल्लेख गर्दै ...