काठमाडौँ ९ बैशाख । नेपाली कांग्रेसले बजेटमा समावेश गरिएको ‘टेक एण्ड पे’ को व्यवस्था हटाउनुपर्ने अडान राखेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आफ्नै कार्यकक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडललाई टेलिफोन(दूरभास) गरेर उक्त व्यवस्था हटाउन माग गरेका हुन्। ‘पार्टीका साथीहरू मानिरहनु ...