काठमाडौं, २७ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् । बहुमत सदस्यको उपस्थीतिमा सबैधानिक नियुक्ती गर्न सकिने प्रावधानसहित संबैधानिक परिषद् सम्बन्धी विद्येयक दर्ता गरेपछि महामन्त्री शर्माले सो प्रश्न गरेका हुन । उनले ...