काठमाडौं, २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर-उपमेयर दुवैमा एमालेको जित निश्चित भएको छ । गणना गर्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि यहाँ एमालेको जित निश्चित भएको हो ।अहिलेसम्म ८ हजार ६१७ गणना हुँदा मेयरमा एमाले उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत पाएका छन् ...