काठमाडौं, २५ असार । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो प्राप्त विवरण अनुसार २ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ १ हजार ५ सय ९२ मतसहित अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका मेयर उम्मेदवार रङ्गबहादुर खातीले ९ सय ...