काठमाडौं, २८ असार । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जिआन्चाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं रहेका छन् । उनी भोली सम्म नेपालमा रहनेछन् । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि यो चिनियाँ उच्च तहको भ्रमण हो । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट ...