ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाको तीन जिल्लाको सुरक्षा नेपाल प्रहरीलाई


एबीसी / संवाददाता

काठमाडौ, २७ असार । प्रतिनिधिसभाले उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरको सुरक्षा संघीय प्रहरीले हेर्ने गरी सरकारले पेश गरेको प्रतिस्धापन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । विधेयकमा उपत्यकाको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीको हुने उल्लेख छ ।

यद्यपि प्रदेश र संघीय प्रहरीबीच समन्वय भने हुनुपर्ने छ । सरकारले तीन जिल्लाको सुरक्षा व्यवस्था नेपाल प्रहरीले गर्ने व्यवस्थासहितको विधेयक पेश गरेको थियो ।तर, बैठकले कार्यसम्पादनका क्रममा प्रदेश प्रहरीसँग समन्वय गर्ने भन्ने थपेको छ । केपी ओली नेतृत्वकै सरकारले उक्त अध्ययादेश ल्याएको थियो ।

वर्तमान गठबन्धन सरकारले पनि सोही अध्यादेशलाई निरन्तरता दिएको हो ।पारित विधेयकबारे अब राष्ट्रियसभामा छलफलका लागि जानेछ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाएर प्रतिनिधिसभाले स्वीकार गरेपछि राष्ट्रपतिले प्रमाणित गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com