काठमाडौ १८ असार । नेकपा एमाले सांसद बासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताएका छन् । बुधवारको उक्त समितिको बैठकमा बोल्दै उनले कुलिङ पिरियडमा भएको चलखेलका कारण सांसदहरूलाई आम नागरिकले गिज्याइरहेको बताएका हुन् । ‘राज्य व्यवस्था तथा सुशासन ...