काठमाडौ १९ असार । आज बिहीबार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगर मा बिहान ११ बजे बस्नेछ। बैठकमा अध्यक्ष माधव नेपाललाई लागेको भ्रष्टारचा मुद्दा पतञ्जलि जग्गा प्रकरण० सहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। एक पदाधिकारीका अनुसार बैठकमा अध्यक्ष नेपालविरुद्ध ...