ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले निकट मुक्ति समाजका ११ जना केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा


abc news
असार १९, २०८२ बिहीबार  ८ : ५८ बजे

काठमाडौ १९ असार । एमाले निकट मुक्ति समाजका ११ जना केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

सत्तारुढ नेकपा एमालेको भातृ संगठन मुक्ति समाजका सुदूरपश्चिम क्षेत्रका ११ जना केन्द्रीय सदस्यको सामूहिक राजीनामा दिएका छन्।

उनीहरुले नेतृत्वप्रति असहमति जनाउँदै सामूहिक राजीनामा दिएको जनाएका छन्।

राजीनामा दिनेमा एमालेको प्रदेश कमिटी सदस्यसमेत रहेका लक्ष्मी बिक, सत्यराज स्नेही, बलभद्र दयाल र लालबहादुर बिक छन्।

त्यसैगरी सुन्दर जैरु, प्रेम भूल, हंश नेपाली, सुशिला मिजार, कलावती लावड, रमेश तिरुवा र दिनेश नेपालीले पनि राजीनामा दिएका हुन्। उनीहरु एमाले विभिन्न जिल्ला कमिटी सदस्य थिए।

उनीहरुले सुदूरपश्चिममा पार्टीका ४ जना प्रदेश कमिटी सदस्य उपस्थित हुँदाहुँदै कञ्चनपुर जिल्ला कमिटि सदस्य रहेका भारमल सुनारलाई प्रदेश इन्चार्ज बनाएको प्रति आपत्ति जनाउँदै राजीनामा दिएका हुन्।

‘संगठन सुदृढ बनाउने सन्दर्भमा गरिएको प्रारम्भिक सहमतिलाई बेवास्ता गर्दै कार्य विभाजनमा कुनै सल्लाह र समन्वय नगरी एकपक्षीय निर्णय गरिएको छ। यो निर्णयका लागि न त प्रदेश नेतृत्वसँग समन्वय गरियो, न त अग्रज नेतासँग छलफल गरियो,’ उनीहरुको राजीनामा पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com