काठमाडौ, १३ वैशाख । गूगलले एक्पायरी डेट भएको ईमेल सेवा शुरु गर्न लागेको छ । गूगलले संचालन गरिरहेको जिमेल एकाउन्टमा नै ईमेलको एक्सपायरी डेट अर्थात समाप्त मिति सहित ईमेल प्रयोग गर्न सकिने सुविधा आउन लागेको हो। जीमेल प्रयोगकर्ताहरुको सुरक्षालाई अझ ससक्त बनाउन जीमेलले ईमेललाई रीडिजाइन ...