काठमाडौं, १ कात्तिक । युवा गीतकार विश्व गौडेलको नया गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ । लामो समयदेखि अष्ट्रेलियामा रहेका गौडेल गीत रचनामा पनि सक्रिय छन् । गौडेलले रचेको ‘सुनरीमै’ गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ । गीतमा दीपक शर्माले संगीत र साहस ...