ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार अमरको “सोचें बाँच्ने आधार” गीत बजारमा


एबीसी / संवाददाता

काठमाडौं, ५ बैशाख । साहित्यकार तथा गितकार सुरेन्द्र महर्जन ’अमर’ को ‘सोचेँ बाँच्ने आधार हो संसारकै खुशी तिमी एल्वम सार्वजनिक भएको छ । नेपाल आइडल गायक प्रविन भेट्वाल र गायिक सरिता प्रजापतिको स्वर रहेको उक्त गीत बजारमा आएको हो ।

अहिलेको कोरोना महामारीको अवस्थामा पनि संगीतप्रेमीहरू माझ मनलाई रुवाउने उक्त गीत गुनगुनाउँदा गीतको बोलबाट मनलाई हल्का महसुस गर्न सकिने दुस्खलाई कहीँ बिसाएर आराम गरे झैं अत्यन्तै मर्म स्पर्सी गीत रहेको साहित्यकार अमरले बताउनुभयो । गीतकार सुरेन्द्र महर्जन’अमर’ को रचना रहेको संगीतकार पुष्कर सुनुवारको संगीत एवं एरेन्जर रहेको र मेलोडी नेपालमा रेकर्डिङ भएको क्यामरा सुदिप पंगेनी अनि रोशन कुमारको निर्देशनमा तयार भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री देउवालाई एमालेले भन्यो – रातो बत्ति बलि सक्यो अब ब्यूँझिनुस्

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई निद्राबाट ब्यूँतिन आग्रह गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै एमाले सांसद

देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न

काठमाडौँ — प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सकिएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

  गुल्मी ३ जेठ । गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । त्यहां नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा

सम्बन्धित

इतिहास शिरोमणि आचार्यको जन्मदिनलाई इतिहास दिवस घोषणा गर्न माग

‘घेरो’ अन्तर्राष्ट्रिय मञ्चमा

सुरेन्द्र र सन्तोषको ‘आँखा झिमिक्क पारेर’ सार्वजनिक

‘हाम्रो नजर’ म्युजिक भिडियो सार्वजनिक

पल शाहविरुद्ध दिइन् समीक्षाले प्रहरी कार्यालयमा उजुरी

मुकुन्देले गरे इन्दिरासँग ‘सरप्राइज’ इन्गेजमेन्ट, बिहे कहिले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com