ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०२० मा अधुरै रहेको विवाहलाई धेरै बलिउड सेलिब्रेटीले २०२१ मा पुरा गर्ने


एबीसी / संवाददाता

काठमाडौं, ५ बैशाख । कोरोनाका कारण सन् २०२० सबैको लागि सकसपूर्ण रह्यो । आफूले योजना बनाए अनुसार कसैले पनि काम गर्न सकेनन् । धेरै बलिउड सेलिब्रेटीहरुले २०२० मा विवाह गर्ने योजना बुनेका थिए । तर कोरोनाका कारण योजना सफल हुन सकेन ।

अब भएका छन् । पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेका जोडी रणवीर कपुर र आलिया भट्टले २०२० मा बिहे गर्ने योजना रहेको बताएका थिए । तर कोरोनाका कारण हुन सकेन । उनीहरुले २०२१ मा आफ्नो विवाह हुने सम्भावना प्रवल रहेको बताएका छन् । उनीहरु प्राय सँगै देखिन्छन् । यस्तै अर्का जोडी हुन् अर्जुन कपुर र मलाइका अरोरा । यी दुइ विगत २ बर्षदेखि प्रेममा छन् । यी दुईले पनि सन् २०२० मा नै विवाह गर्ने बताएका थिए । तर अब उनीहरुले २०२१ मा बिहे गर्ने सोच रहेको बताएका छन् । बिहे हुन्छ वा हुदैँन त्यसको टुंगो भने छैन । हालै मात्र मलाइकाले लगाएको ‌औठीले उनीहरुले बिहे नै गरेका हुन् कि भनेर धेरैले अड्कल काटे तर पछि मलाइकाले ति सबै अफवाह रहेको बताइन् । र अहिले उनको यो कुरा गुपचुप नै छ ।

यी लगायत सुष्मिता सेन र कता कता टाइगरले पनि प्रेमिका दिशासँग बिहे गर्ने खबर आइरहेको छ तर टाइगर र दिशा दुवैले यसबारे कुनैपनि जानकारी भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पालिका चुनावले लोकतन्त्रको जग बलियो भएको छ : राष्ट्रपति

काठमाडौं, १० जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै सम्पन्न पालिका चुनावले लोकतन्त्रको जग बलियो बनाएको बताउनुभएको छ । आज मङ्गलवार संसदमा सरकारका नीति तथा कार्यक्रम

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडौं, १० जेठ । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाण्डौबाट एक जना शिक्षक पक्राउ परेका छन् । कक्षा ११ मा अध्ययनरत एक जना विद्यार्थीलाई दुर्व्यवहार

पोखराको ‘वेटिङ मेयर’मा धनराज, ९ मत हारएपछि मतगणना स्थगित

काठमाडौं, १० जेठ ।पोखरा महानगरपालिकाको मतगणनाको दौरान वडा नम्बर ८ को ९ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । सोही कारण

सम्बन्धित

इतिहास शिरोमणि आचार्यको जन्मदिनलाई इतिहास दिवस घोषणा गर्न माग

‘घेरो’ अन्तर्राष्ट्रिय मञ्चमा

सुरेन्द्र र सन्तोषको ‘आँखा झिमिक्क पारेर’ सार्वजनिक

‘हाम्रो नजर’ म्युजिक भिडियो सार्वजनिक

पल शाहविरुद्ध दिइन् समीक्षाले प्रहरी कार्यालयमा उजुरी

मुकुन्देले गरे इन्दिरासँग ‘सरप्राइज’ इन्गेजमेन्ट, बिहे कहिले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...