काठमाडौं, २४ मंसिर । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पत्ता लगाउन विभिन्न विधिबाट परीक्षण हुँदै आएको छ । अहिले विश्वभर सबैभन्दा धेरै पीसीआर विधिबाट काभिड–१९ भाइरसको परीक्षण भइरहेको छ । यसबाहेक आरडीटी इन्टिजेन विधिबाट पनि कोभिड–१९ संक्रमण छ, छैन पत्ता लगाउने गरिएको छ ...