ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

के तपाईको श्रीमान श्रीमतीबीच मनमुटाब भइरहन्छ ? त्यसो हो भने बेडरुममा यी कुराहटाउनु


एबीसी / संवाददाता

काठमाडौं,६ माघ । सुत्ने कोठा नितान्त व्यक्तिगत स्थान हो जहाँ सम्पूर्ण आराम प्राप्त हुन्छ । मानिसहरू जब बेडरुममा पुग्छन् तब उनीहरू तनावमुक्त हुन्छन् । सजिलो तथा सौम्य महसुस गर्छन् । तसर्थ बेडरुम डिजाइनरहरूको सदैव एउटै प्रयास हुन्छ कि यस्तो डिजाइन दिन सकियोस् जहाँ हरेक व्यक्ति एवं परिवारले सहज महसुस गर्न सकून् । यहाँ आराम, खुसी र सुखको अनुभूति होस् । यो स्थान राम्रोसँग डेकोरेटेड गरिएको होस् ।

 

१।बेडरुमलाई सजाएर राख्नुहोस,बेडरुममा फोहोरहरु जम्मा हुन नदिनुहोस ।

२।बेडरुममा पानी सँग सम्बन्धित फोटोहरु नराख्नुहोस,तर पहाडको फोटो भने राख्न सक्नुहुनेछ ।

३।बेडरुममा अपाराजिताको फूल राख्नुहोस ।

४।बेडरुममा आशुँ आएको वा उदास खालको फोटो नराख्नुहोस,यो फोटोले सम्वन्धमा नैरास्यता बढाउछ ।

५।बेडरुममा झ्यालको छेउमा बेड हुनुहुदैन ।

६।बेडरुममा मौसम अनुसार फल राख्नु पर्दछ ।

७।बेडरुमको झ्याल फुटेको,भाच्येको हुनुहुदैन ।

८।अहिलेकाई पति पत्नीमा बच्चा नभएको कारण पनि समस्या पर्न सक्छ त्यो कारणले गर्दा गर्भधारण गर्नको लागि दक्षिण,पश्चिममा बच्चा वा फूलेको फुलको फोटो लगाउनुहोस ।

९।बेडरुममा फ्रिज या कंम्यूटर आदि हूनु पनि राम्रो मानिदैन किनकि यसबाट निक्लिने हानिकारक तरंगले शरीरमा दुष्प्रभाव पार्दछ । यदि टीवि राख्न चाहानुहुन्छ भने दराजको भित्र हालेर राख्नु पर्दछ ।

अन्य ध्यान दिनुपर्ने कुराहरु

सुत्दा उत्तर दिशातर्फ सिरानी हुनु हुँदैन किनभने एक समान चुम्बकीय ध्रुव (पृथ्वीको उत्तरी ध्रुवको चुम्बकीय शक्ति एवं शिर जुन मानव शरीरको उत्तरी ध्रुव हुन्छ) परस्पर विकर्षण हुन्छ । फलस्वरुप सुत्दा बाधा उत्पन्न हुन सक्छ ।

बेडरुमको भित्ताको रंग मनलाई प्रफुल्लित गर्ने खालको, हल्का उज्जवल हुनुपर्छ, जुन दम्पती दुवैलाई मनपर्ने होस् । यहाँ फिक्का खालको रंग प्रयोग गर्नु हुंदैन । दम्पतीको कोठामा कालो, गाढा खैरो रंग प्रयोग गर्नु हुंदैन । हल्का गुलाबी, हल्का पहेंलो, प्याजी, रातो एवं सुन्तला रंगको प्रयोग उचित हुन्छ ।

बेडरुमको सजावटमा उदाउँदो सूर्य, बगैचा, फूल, खेलिरहेका बालबालिका आदिको पोस्टर उपयुक्त हुन्छ । दम्पतीको कोठामा हल्का बुडवर्क एवं फर्निचर प्रयोग गर्नु पर्छ । पति–पत्नीको तस्वीरलाई कोठाको दक्षिण दिशाको भित्तामा सजाउनु पर्छ, यसबाट आपसी प्रेम, सद्भावना र एक–अर्काप्रति उत्तरदायित्वको भावनामा बृद्धि हुन्छ ।

बेडका सामु ऐना राख्नु हुँदैन, यसबाट दाम्पत्य जीवनमा समस्या आउने सम्भावना रहन्छ । यदि बेडरुममा ऐनाको आवश्यकता भए त्यसलाई सधैं पूर्व वा उत्तर दिशाको भित्तामा राख्नुपर्छ । यदि कुनै कारण वा स्थितिले बेडरुम अगाडि नै ड्रेसिङ टेबल परे सुत्नुपूर्व ड्रेसिङ टेबलको ऐना छोपिदिनु उचित हुन्छ ।

बेडरुममा शोकेस, क्याविनेट, कवर्ड आदि स्टोरेजका लागि प्रयोग हुने कुनै पनि सामानलाई कोठाको दक्षिण वा पश्चिम दिशाको भित्तातिर राख्नु उपयुक्त हुन्छ । एटेच बाथरुमको ढोका सधैं बन्द रहोस् तथा कमोडको कभर छोपिएको होस् भन्ने कुरामा ध्यान पु¥याउनु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । शनिबार

नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

काठमाडौं, १५ फागुन । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित

विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना

काठमाडौं, १५  फागुन । विश्वभर ८ करोड ९५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजारभन्दा धेरै संक्रमणमुक्त

सम्बन्धित

साहित्यकार ‘अमर’ को सरस्वती भजन भिडियो सार्वजनिक

भारतीय अभिनेता राजीव कपूरको निधन

राजयोग लिएर जन्मेका हुन्छन् यी ४ राशि

यी ५ उपाय अपनाए विवाह पक्का : यस्ता स्थानमा सुत्दा विवाहमा बाधा आउने गर्दछ

मोटाएपछि झनै हट बनिन् खुशी (फोटोफिचर)

साहित्यकार अमरको म्युजिक भिडियो सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com