ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

साहित्यकार ‘अमर’ को सरस्वती भजन भिडियो सार्वजनिक


एबीसी / संवाददाता

काठमाडौं, ३ फागुन ।  श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन पारेर गीतकार सुरेन्द्र महर्जन ‘अमर’ ले सरस्वती भजन सरस्वती माता को भिडियो सार्वजनिक गर्नुभएको छ । लामो समयदेखि गीत, कथा, कविता, उपन्यास लगायत साहित्यका अधिकांश विधामा कलम चलाउँदै आएका ‘अमर’ को शब्दरचना, सञ्जय हमालको सङ्गीत संयोजन तथा सूर्य राई दनुवारको सङ्गीत एवं स्वर रहेको यो सरस्वती भजनको भिडियो सार्वजनिक गरिएको हो ।

राजु श्रेष्ठको निर्देशन र राकेश रोशन दासको कोरियोग्राफी रहेको यस भिडियोमा ईश्वर फुयाल र श्रुति राईले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् भने रामहरि बन्जरा, नानीमाया बन्जरा, बाल कलाकार भिजन बन्जरा लगायतका कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ । अप्सराज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो भिडियोमा विशाल राज राईको सिनेम्याटोग्राफी र विश्वास भण्डारीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रधानमन्त्री ओली

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपाबारे यथाशीघ्र निर्णय देऊ – पूर्वप्रमुख आयुक्त

काठमाडौं, १९ फागुन । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

काठमाडौं, १९ फागुन ।  प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी,

सम्बन्धित

साहित्यकार अमरको अर्को एल्बम “छाया” सार्वजनिक

अमेरिकाको २५ संस्कार : नेपालमा ठिक उल्टो हुन्छ !

भारतीय अभिनेता राजीव कपूरको निधन

राजयोग लिएर जन्मेका हुन्छन् यी ४ राशि

यी ५ उपाय अपनाए विवाह पक्का : यस्ता स्थानमा सुत्दा विवाहमा बाधा आउने गर्दछ

के तपाईको श्रीमान श्रीमतीबीच मनमुटाब भइरहन्छ ? त्यसो हो भने बेडरुममा यी कुराहटाउनु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com