काठमाडौं, १४ असार । एबीसी न्यूजले दोस्रो चरणको स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक गरेको छ । एक्जीट पोल अनुसार तीन वटै प्रदेशमा गरि नेकपा एमाले १४३, नेपाली काँग्रेस १०७, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति ८, नेपाल लोकतान्त्रिक फोरम ...