ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदानपछि प्रचण्ड, ईश्वर पोखरेल र कृष्ण सिटौलाले के भने ? (भिडियो)


एबीसी न्यूज
मंसिर २१, २०७४ बिहीबार   १० : १३   बजे

काठमाडौं २१ मंसिर ।
नयां युगको सुरुवात गर्ने आशा गरिएको आजको निर्वाचनमा विहानैदेखि घमाइलो बातावरणमा उत्साहजनक मतदान भइरहेको छ । सबैभन्दा बढ्ता चर्चा पाएको चितवनको क्षेत्र नं को मतदान उमेदबार तथा माओवदी केन्द्रका अध्यक्ष प्रचण्डबाट सुरु भएको थियो ।

तराई मधेशका जिल्लाहरुमा समेत उत्साहजनक मतदान भइरहेको एबीसी रिपोर्टहरुले बताएका छन् । पूर्वको इलाममा विहानै पूर्व सभामुख सुबासचन्द्र नेम्वांगले हंसिलो अनुहारमा मतदान गरेका छन् ।
काठमाडौंमा क्षेत्र नं. ५ मा मतदान गर्दै एमाले महासचिव इश्वर पोखरेलले कांग्रेसी महत दाजुभाईप्रति कटाक्ष गर्दै भने तथाकथित अर्थशास्त्रीको लुटको दिन सकिने बेला भयो ।


कानमाथि पट्टी बांधेर कांग्रेस युवा नेता गगन थापाले काठमाडौंमा मतदान गरे भने सेतो र गुरमैलौ बस्त्रमा प्रकाश दाहाल पत्नी विना मगरले कञ्चनपुरमा मतदान गरिन ।


रामचन्द्र पौडेलले तनहुंमा शेखर कोइरालाले मोरंगमा मतदान गरे ।


१०२ बर्षिया बृद्ध दुरपतिले प्युठानमा आफ्नो नाति मार्फत मतदान गरिन ।

कृष्ण सिटौलले झापामा मतदान गर्दै एबीसीसंग भने यो चुनाव धेरै अर्थमा महत्वपूर्ण छ । झापामा सिटौलालाई बाम गठवन्धनकोसमर्थनमा राप्रपाका उमेदबार राजेन्द्र लिंगदेनले चुनौति दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

कांग्रेसमा सहमतिको नयाँ प्रयास : संस्थापन पक्षले सार्वजनिक गर्‍यो ७ बुँदे प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group