पोखरा, १० साउन । हामी मानिसकै कारण प्राकृतिक सम्पदाहरु जोखिममा पर्दै गएका छन् । पर्यटकीय नगरी पोरामा पनि मानविय गतिविधिका कारण ऐतिहासिक गुप्तेश्वर गुफा संकटमा परेको छ । त्यसैपनि पोखराका अधिकांस स्थान भूगर्वीय दृष्टिले खतरायुत्त छन् । मानविय कारण समेत यहाका धेरै प्रकृतिक सम्पदाहरु खतरामा ...