चन्द्र शमशेरका पालादेखि मान्न थालिएको विक्रम सम्वतको नयाँ वर्ष २०८२ शुरु भएको छ । प्रारम्भमै कुनै पनि तथ्य, सन्दर्भ र वैज्ञानिकताले पुष्टि नभएको यो विक्रम सम्वत छाडेर वैश्विक रुपपमा स्वीकृत गे्रगोरिएन क्यालेण्डर अपनाउने औपचारिक बाटोमा जान हाम्रा शासकहरुलाई सद्बुद्धि मिलोस् । यसका लागि बुद्धिजीवी र ...