– शुभशंकर कंडेल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा विश्वासको मत पाउन विफल भएस“गै प्रमुख दलहरु संविधानको धारा ७६ को उपधारा २ अन्तर्गतको बहुमतीय सरकार बनाउन प्रयासरत छन् । तर संसदमा विश्वासको मत प्रस्तावको विपक्षमा केवल १२४ अर्थात् आवश्यक बहुमतभन्दा कम मत परेकाले सहज ...