काठमाडौँ, २२ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीको चुनावी अभियान देउसी जस्तै भएको टिप्पणी गर्नुभएको छ । बिहीबार कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अरुका सभा घरदैलो देउसी जस्तै देखिएकाले एमालेले ससाना कार्यक्रम गर्न नहुने बताउनुभयो । अध्यक्ष ओलीले ...