काठमाडौँ, २६ बैशाख । सरकारले स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मतदान केन्द्र रहेका विद्यालय यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग ...