काठमाडौ २२ भदौ । नेपाल क्रिकेट संघ क्यानको बागमती अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काको नजर अब केन्द्रीय निर्वाचनतिर छ । आउँदो ५ र ६ असोजमा हुने क्यानको केन्द्रीय अधिवेशनमा पारसले सचिव पदमा उम्मेदवारी दिने आन्तरिक तयारी गरेका छन् ।क्यानको विधानअनुसार प्रदेश ...