खेलकुद

इस्लामिक स्टेटद्वारा मेस्सी र नेमारलाई ज्यान मार्ने धम्की

काठमाण्डौं, १३ असोज । आतंकवादी समुह इस्लामिक स्टेट९आइएस०ले अर्जेन्टेली फुटबल स्टार लियोनल मेसी र ब्राजेलियन फुटबल स्टार नेइमार जुनियरलाई ट्विटरमार्फत एक तस्बिर सार्वजनिक गर्दै ज्यान मार्ने धम्की दिएका छन् । ..

स्पेनिस ला लिगामा गिरोनासँग रियल मड्रिड २–१ ले पराजित

काठमाण्डौं, १३ काक्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गत सिजनको उपाधि विजेता रियल मड्रिडलाई धक्का लागेको छ । आइतबार राति भएको खेलमा गिरोनासँग २–१ को हार व्यहोर्दा रियलको उपाधि ..

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडद्धारा टोटनह्याम १–० ले पराजित

काठमाण्डौं, १२ काक्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई १–० ले हराएर महत्वपूर्ण ..

नुवाकोट क्रिकेट संघमा पाठक

नुवाकोट, १० कात्तिक ।  नुवाकोट क्रिकेट संघको तेस्रो साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बट्टारमा बिहीबार सम्पन्न अधिवेशनले सर्वसम्मतरुपमा पाठकलाई अध्यक्षमा चयन गरेको हो । पाठकको नेतृत्वसँगै ..

पहिलो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा श्रीलंका पाकिस्तानद्धारा ७ विकेटले पराजित

काठमाण्डौं, १० कात्तिक ।पाकिस्तानसंगको पहिलो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा श्रीलंका ७ विकेटले पराजित भएको छ । दुवइमा गएराति भएको खेलमा श्रीलंकाले दिएको १ सय ३ रनको लक्ष्य पाकिस्तानले १६ बल बाँकी ..

बैतडी क्रिकेट संघमा लालबहादुर चन्द

बैतडी, ९ कात्तिक ।  बैतडी जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरिएको छ । संघको बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले लालबहादुर चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको ..

दोश्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड भारतद्धारा ६ विकेटले पराजित

काठमाण्डौं, ९ कात्तिक । भारतले न्युजिल्याण्डसँगको दोश्रो एकदिवसीय खेलमा ६ विकेटले हराएको छ । न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै भारतले क्रिकेट श्रृङ्खला १, १ को बराबरीमा र्पुयाएको छ । न्युजिल्याण्डले दिएको ..

सिरहा क्रिकेट संघमा महासेठ

लहान, ८ कात्तिक । जिल्ला क्रिकेट संघ सिरहाको नयाँ कार्यसमिति गठन भएको छ । संघको पहिलो अधिवेशनले सुनिलकुमार महासेठका अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघका उपाध्यक्षमा विकल ..

काराबावो कपमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

काठमाण्डौं, ८ कात्तिक । काराबावो कप अन्तर्गत गएराति भएको फुटवल खेलमा गोलकिपर क्लाउडियो ब्राबोको उत्कृष्ट प्रदर्शनले म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ । वल्भरह्याम्टनविरुद्धको जितसंगै यो सिजन सिटी लगातार १४ ..

रोनाल्डो पुन फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीे

काठमाण्डौं, ७ असोज । स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोश्रो पल्ट फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गएको वर्षदेखि ..

सिजी गल्फ कोर्टमा अबदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता

नवलपरासी, ३१ असोज । नवलपरासीको चौधरी उद्योग ग्राममा रहेको सिजी गल्फ कोर्ट अबदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागिसमेत खुल्ला गरिएको छ । उक्त गल्फ कोर्ट निर्माणकर्ता चौधरी उद्योग ग्रामका अध्यक्ष ..

लेस्टर सिटी र वेष्ट ब्रोमले खेल बराबरी खेल्दै अंक बाँड्यो

काठमाण्डौं, ३१ असोज । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमसंग बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमसंग १–१ को ..