काठमाडौं, १७ मंसिर । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई ३–१ ले पराजित गरेको छ । गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन जेस्सी लिङ्गार्डले दुई तथा एन्टोनियो भ्यालेन्सियाले एक गोल गरे । आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल फर्काए । प्रिमियर लिगअन्तर्गत ...