ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली दुई क्रिकेटर कतार प्रस्थान


admin

 काठमाडौं,२ पुस । कतार क्रिकेट सङ्घले आफ्नो राष्ट्रिय दिवसका उपलक्ष्यमा मङ्गलबार आयोजना गर्न लागेको कतारको राष्ट्रिय टोली र एशिया ११ बीचको मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन नेपालबाट दुई क्रिकेटर आज त्यसतर्फ गएका छन् ।

एशियाका विभिन्न देशका खेलाडीलाई समावेश गरेर आयोजना हुन लागेको खेलमा नेपालबाट स्पिनर सञ्जम रेग्मी र हसिम अन्सारी कतार प्रस्थान गरेका छन् ।

नेपाली राष्ट्रिय टोली र अन्य खेलाडी एभरेस्ट प्रिमियर लिग ९इपिएल०मा व्यस्त रहेकाले सञ्जम र हसिमलाई सो मैत्रीपूर्ण खेलमा सहभागी गराइएको निलम्बनमा रहेको नेपाल क्रिकेट सङ्घ ९क्यान०का उपाध्यक्ष दिवाकर घलेले जानकारी दिनुभयो ।

आज यहाँ आयोजित कार्यक्रममा दुई खेलाडीलाई उपाध्यक्ष घलेले बिदाइ गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com