काठमाडौं, ४ पुस । साफ यू- १५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेल नेपालले आज भारतसंग खेल्दैछ । बंगलादेशको ढाकामा आज सम्पन्न हुन लागिरहेको खेलमा नेपालले भारतविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ । पहिलो खेलमा आयोजक समेत रहेको बंगलादेश संग नेपाल ६ ० अंकको मतान्तरले पराजित भएको ...