ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलियामा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रम हुने


admin
पुस ९, २०७५ सोमबार   २ : ३४   बजे

काठमाडौं,९ पुस । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का अष्ट्रेलियामा आयोजना हुने ‘नेपालको क्रिकेटको प्रचारात्मक कार्यक्रममा सहभागी हुने भएका छन् ।

अष्ट्रेलियाका विभिन्न चार मुख्य सहरहरुमा आयोजना हुन लागेका सो कार्यक्रममा सहभागी हुन कप्तान खड्का, दिपेन्द्र सिंह ऐर र सुवाष प्रधान आज राति नै अष्ट्रेलिया प्रस्थान गर्न लाग्नु भएको हो । ‘एक्सपर्ट क्रिकेट फेष्टिबल’ नाम दिइएको सो कार्यक्रमबारे सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्काले सो खेल कार्यक्रमले नेपालको क्रिकेट खेलको विकासका लागि आवश्यक लगानी भित्रयाउन सघाउ पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

‘नेपाली क्रिकेटलाई विश्वभर प्रवद्र्धन गरौँ भन्ने मूल नाराका साथ आयोजना हुने सो खेल कार्यक्रम अष्ट्रेलियाको सिडनी, मेलबर्न, ब्रिसबेन, एडीलेडमा आयोजना हुनेछ ।

एक्सपर्ट सिड्नी मुख्य प्रायोजन र नेपालय इन्टरनेशनलको व्यवस्थापनका सो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान खड्काले अष्ट्रेलियाका अन्य खेलाडीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको नेपालय इन्टरनेशनलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

विश्वकप डायरी : इङ्ग्ल्यान्डको शक्तिशाली सन्देश, घानाको संघर्षपूर्ण जित र पोर्चुगलको अप्रत्याशित ठेस

विश्वकप २०२६ : इन्जुरी समयमा यिरेन्कीको गोल, घानाले पानामामाथि १–० को नाटकीय जित

योआने विस्साले पोर्चुगललाई रोके, डीआर कंगोले ५२ वर्षपछि विश्वकपमा ऐतिहासिक पहिलो अंक जित्यो

केनको दोहोरो प्रहार, बेलिङ्घमको जादु र रासफोर्डको अन्तिम चोट — क्रोएसियामाथि इंग्ल्यान्डको ४–२ को रोमाञ्चक जित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group