काठमाडौँ, २० वैशाख। गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी छैटौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा आज च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको अन्तिम खेलमा श्रीराम र आइराको जोडीले प्रणव खनाल र माहिका राणाको जोडीलाई ७–५, ३–६ र ...