ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना सङ्क्रमणबाट इरानी फुटसल खेलाडीको मृत्यु


एबीसी न्यूज
फाल्गुन १६, २०७६ शुक्रबार  ५ : ३२ बजे

काठमाडौं, १६ फागुन । इरानी महिला फुटसल राष्ट्रिय टोलीकी २२ वर्षीय सदस्य एल्हाम शेखीको कोरोना भाइरसका कारण ज्यान गएको छ ।उनी दश दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी स्थानीय समाचार संस्था रोखाले जनाएको छ ।

खेलकुदमा कोरोना भाइरसका कारण बढेको त्रासका बीच इरानमा सबै खेलकुद कार्यक्रमहरू स्थगित गरिएको छ । शेखी रहने प्रान्तको राजधानी क्वम सहरमा सयौँ चिनियाँ शिया विद्वानहरू रहेको र त्यहीबाट संक्रमण भएको पुष्टि गरिएको छ ।

शेखीको निधनप्रति प्रतिक्रिया व्यक्त गर्दै इरानी अन्तर्राष्ट्रिय महिला फुटसल रेफ्री एसो जावहेरीले इरानले कोरोना भाइरसलाई समान्य रुपमा लिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् ।

यसैबीच एशियाली फुटबल कन्फेडेरेसनले एएफसीका लागि तयार चार इरानी टिमहरूको फुटबल खेलहरू रद्द गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com