ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी


admin
फाल्गुन १२, २०७६ सोमबार  १ : ५६ बजे

काठमाडौं, १२ फागुन । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र आर्सनल विजयी भएका छन् ।

गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई ३–० ले हरायो । आफ्नै मैदानमा सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन बु्रनो फर्नान्डेज, एन्टोनी मार्टीयल र मेसन ग्रिनउडले एक एक गोल गरे । गएराति भएको अर्को खेलमा आर्सन एभर्टनमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्यो । आर्सनलका लागि पिएरे एमरीक औबामायङ्गले दुई गोल गर्दा एडी एन्केतियाले एक गोल थपे ।

गएराति भएको अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सले नरिच सिटीमाथि ३–० ले जित निकाल्यो । प्रिमियर लिग फुटबलमा आज राति लिभरभपुल र वेष्ट ह्याम युनाईटेड भिड्नेछन् । शीर्ष स्थानको लिभरपुलको २६ खेलबाट ७६ अंक छ भने एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी ५७ अंकसहित दोस्रो स्थानमा छ । ५० अंकसहित लेष्टर सिटी तेस्रो स्थानमा रहँदा चौथो स्थानको चेल्सीको ४४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्यराति महोत्तरीमा गाडी जलाइयो, बिहानैदेखि सडक अवरुद्ध

सगरमाथाको चुचुरोमा कूटनीतिक ‘पावर-प्ले’: उपविदेशमन्त्री रोजर्स नेपाल आउँदै

सम्बन्धित

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

नेपालले अमेरिकालाई १२२ रनले हरायो

घरेलु मैदानमा नेपालको शानदार पुनरागमन: लिग २ मा १२ अंकको छलाङ

काभा महिला भलिबल च्याम्पियन आजदेखि, घरमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य

लिग–२ क्रिकेटः स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com