काठमाडौं, १६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ६–० गोलको फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ६–० गोलले हराएको हो । सिटीका एर्लिङ ब्राउट हालाण्डले ह्याट्रिक गरे । उनले लगातार दोस्रो खेलमा ह्याट्रिक समेत गरेका छन् । ...