ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कप क्रिकेटमा अफगानिस्तानको विजयी सुरुवात : आज भारत र पाकिस्तान खेल्दै


एबीसी / संवाददाता
भाद्र १२, २०७९ आईतबार  ८ : १४ बजे

काठमाडौ, १२ भदौ ।एसिया कप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । दुबईमा गएराति भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलङ्कालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुवात गरेको हो ।

श्रीलङ्काले दिएको १ सय ६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

अफगानिस्तानको जितमा रहमानउल्लाह गुर्बाजले ४० रन बनाए । यस्तै हज्रातउल्लाह जाजईले अविजित ३७ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।

श्रीलङ्काका भानुका राजपाक्षेले सर्वाधिक ३८ रन तथा चामिका करुनारत्नेले ३१ रन जोडे । अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट तथा मुजिब उरहमान र मोहमद नाबीले २र२ विकेट लिए । जितसँगै समूह ‘बी’ को अफगानिस्तानले पहिलो खेलमा २ अङ्क जोडेको छ । प्रतियोगिताको दोस्रो खेलमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

सम्बन्धित

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

आईपीएल क्रिकेटमा मुम्बईको विजयी शुरुवात : कोलकाता ६ विकेटले पराजित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com