काठमाडौं । फिफा विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोमाथि १–० को अग्रता लिएको छ। खेलको पाँचौं मिनेटमा नै फ्रान्सका थियो हर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। आजको खेलको विजेताले उपाधिको लागि अर्जेन्टिनासँग खेल्नेछ। फ्रान्स लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुग्ने दाउमा छ भने मोरक्को पहिलोपटक ...